Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

How To Open Blocked Websites

Posted by Unknown on | 0 comments | Leave a comment...

Setup WebSiteVPN Free PPTP Account in Windows 7
  1. From Windows 7 Desktop, click Start – Control Panel to open the control panel;
  2. Click Network and Internet;
  3. Click Network and Sharing Center;
  4. Click Set up a new connection or network, then Connect to a workplace;
  5. Select option No, create a new cnonection, then Use my Internet connection (VPN);
  6. In the Connect to a workplace window, fill VPN Server hostname as websitevpn.com;
  7. In Next window, use websitevpn.com in the User name field, and use freevpn in the Password field;
  8. Click “Connect” button to start the free VPN connection.
Setup WebSiteVPN Free PPTP Account in Apple iPhone, iPad and iPod Touch
  1. From iPhone, iPod touch or iPad, Press iPhone, iPod touch or iPad’s Home button;
  2. Touch “Settings” icon, select VPN – Add VPN Configuration …
  3. Select ‘PPTP’, adding fields as:
    • Description: WebSiteVPN.COM
      Server: websitevpn.com
      Account: websitevpn.com
      RSA SecurID: OFF
      Password: freevpn
      Encryption level: Auto
      Send All traffic: ON
  4. Touch ‘save’ button to save the VPN configuration;
  5. Slide the VPN status button from OFF to ON position, wait until VPN connected.
Setup WebSiteVPN Free PPTP Account in Google Android 2.3 and 4.0 system
  1. From Andord smartphones, tablets, or set tp boxes, switch back to Home screen;
  2. Touch “Settings” icon, touch More… – VPN text bar;
  3. Touch “+” button to add a new VPN profile, and fill the VPN fields as below:
    • Set “Name” as “WebSiteVPN.COM”;
      Set “Type” as PPTP;
      Set “Server address” as websitevpn.com;
      Checked “PPP encryption (MPPE)” option;
  4. Touch “Save” button to save the VPN connection;
  5. Touch “WebSiteVPN.COM” text bar to connect the VPN, Android will prompt the username/password information;
  6. Enter websitevpn.com as the VPN username, and enter freevpn as the password;
  7. Touch “Connect” button to start the VPN connection, wait until VPN is connected.
Setup WebSiteVPN Free PPTP Account in Windows XP
  1. From Windows XP desktop, click Start – Control Panel to open the control panel;
  2. Click Network Connections icon, open the Network Connections window;
  3. Click Next button to get the first “New Connection Wizard” Welcome window;
  4. Select “Connect to the network at my workspace” in “Network Connection Type” window, click Next;
  5. Select “Virtual Private Network connection” in “Network Connection” window, click Next;
  6. Enter WebSiteVPN.COM as the VPN connection name, click Next;
  7. Enter VPN Server hostname as websitevpn.com, click Next;
  8. Click “Finish” button.
  9. Now the VPN login window shows up,use websitevpn.com as the User name and freevpn as the password, click “Connect” button to start your free Win XP VPN connection.

-Free Website VPN

छाला चिलाउने रोग बाट बच्ने केहि उपायहरु

Posted by Unknown on | 0 comments | Leave a comment...


जाडोको मौसममा हावामा हुने कम आद्रता र सुख्खापनको करणले अधिकांस मनिसहरुको छाला सुख्खा हुनुका सथै फुस्रो हुने र चिलाउने समस्य पनि उतिकै हुन्छ 
छाला सुख्खा र फुस्रो भै चिलाउने भएकोले यसलाई 'विन्टर इचिङ' पनि भनिन्छ ।

  जाडो मौसम बढि सुख्खा हुन्छ र छालालाई चाहिने चिसोपनको पनि कमि हुन्छ । यस्तो अवस्थामा छाला बढि फुस्रो हुन जान्छ । उक्त विस्वविद्यालयका छाला विशेषज्ञहरुले यो मौसमको लागि निम्न लिखित उपायहरु अपनाएर छालालाई दुरुस्त राख्न सकिन्छ 

 १) दैनिक चिसो बनाउने : यो मौसम अन्य मौसम भन्दा बढि सुख्खा हुने भएकोले छालालाई आवश्यक पर्ने चिसो पन्(मोस्चराइजर)को पनि अभाव हुन जान्छ जस्को कारण छाला बढि सुख्खा र फुस्रो हुन्छ । यसबाट बच्नको लागि छालालाई आवश्यक पर्ने चिसोपन बनाइ राख्नु पर्छ। यसको लागि दैनिक रुपमा नुहाउने बितिकै मोस्चराइजिङ् क्रिमको प्रयोग गर्नु पर्छ ।

 २) क्लिन्जिङ् : क्लिन्जिङ वा छाला धुनुले पनि छालालाई सफा र चिसो बनाइ राख्न मद्दत गर्छ तर अत्यधिक क्लिन्जिङ् गर्नु हुँदैन। बढि चिसोले पनि छालालाई बिगार्छ । हात खुट्टा दैनिक धुँदा साबुन वा क्लिन्जरको प्रयोग बढि गर्नु पनि हुँदैन ।

 ३) तातो पानी र साबुनको कम प्रयोग : जाडो मौसममा तातो पानीको बढि प्रयोग गरिन्छ तर बढि तातो पानीको प्रयोगले छालालाई बिगार्छ । त्यस्तै गरी साबुनको प्रयोग पनि गर्नु हुँदैन । साबुन र तातो पानी बढि प्रयोग गर्नाले छाला झन बढि फुस्रो हुन्छ ।

 ४) आद्रता : सुख्खा हावाले छालाको चमकलाई नष्ट गरी फुस्रो र पाप्रा उप्कने हुन्छ । यस्तो अवस्थामा कोठाको आद्रतामा मात्र बस्नु पर्छ । साथै कोठा तातो बनाउने हिटर तथा अन्य उपकरणको पनि सहि प्रयोग् गर्नु पर्छ । यो मौसममा बाहिरको हावामा नबस्नु नै उत्तम हुन्छ ।                                                                                                                                                                                                                          

 ५) अत्यधिक चिसोबाट बच्नु :  चिसो मौसम झनै चिसो हुनु स्वाभाविक हो तर अत्यधिक चिसोमा बस्नु छालाको लागि मात्रै होइन शरिरको लागि पनि हानिकारक हुन्छ । अत्यधिक चिसोले जिउ कठांग्रिने तथा मुटुको धडकन पनि रोकिन सक्छ । 

 ६) घाममा धेरै बस्न हुँदैन : जाडो मौसममा घाम प्यारो हुन्छ । केहि बेर घाममा बस्नु फाइदाजनक भएपनि अत्यधिक घाममा बस्नाले छालालाई असर गर्दछ । घामको किरणमा हुने पाराबैजनिक किरणले छालालाई बिगार्दछ । लामो समयसम्म घाममा बस्नु परे सनस्क्रिनको प्रयोग गर्नुपर्छ। 

 ७) भिटानिन डि को प्रयोग : भिटामिन डि को प्रयोगले छालालाई तन्दुरुस्त र चम्किलो बनाइराख्न मदत गर्छ । घामको किरणबाट पनि यो प्राप्त गर्न सकिन्छ । तर जाडो मौसममा लामो समयसम्म पनि घाम नलाग्ने वा घाममा बस्न नपाइने हुँदा भिटामिन डि को प्रयोग उपयुक्त हुन्छ ।

Sleeping Too Little Or Too Long May Up Disease Risk

Posted by Unknown on | 0 comments | Leave a comment...

 Washington (PTI) : Sleeping for less than six hours or more than 10 hours a night is linked with chronic diseases-including coronary heart disease, diabetes, anxiety and obesity-in adults age 45 and older, a new study has found.

According to the study by the Centers for Disease Control and Prevention (CDC), short sleepers reported a higher prevalence of coronary heart disease, stroke and diabetes, in addition to obesity and frequent mental distress, compared with optimal sleepers who reported sleeping seven to nine hours on average in a 24-hour period.


The same was true for long sleepers, and the associations with coronary heart disease, stroke and diabetes were even more pronounced with more sleep.

“Some of the relationships between unhealthy sleep durations and chronic diseases were partially explained by frequent mental distress and obesity,” said study co-author Janet B Croft, senior chronic disease epidemiologist in CDC’s Division of Population Health.

“This suggests that physicians should consider monitoring mental health and body weight in addition to sleep health for patients with chronic diseases,” Croft said.

The study involved more than 54,000 participants age 45 or older. Nearly one third of participants (31 per cent) were identified as short sleepers, meaning they reported sleeping six hours or less on average.

More than 64 per cent were classified as optimal sleepers, and only 4 per cent of participants were long sleepers.

“It’s critical that adults aim for seven to nine hours of sleep each night to receive the health benefits of sleep, but this is especially true for those battling a chronic condition,” said Dr M Safwan Badr, president of the American Academy of Sleep Medicine (AASM).

“Common sleep illnesses – including sleep apnea and insomnia – occur frequently in people with a chronic disease and can hinder your ability to sleep soundly.

“So if you’re waking up exhausted, speak with a sleep physician to see if there’s a problem. If you are diagnosed with a sleep illness, treating it could significantly improve disease symptoms and your quality of life,” Badr said.

Nepali Video Songs

Posted by Unknown on | 0 comments | Leave a comment...

Nai Nabhannu La -2 Singing By Gandarva

फेसबुकका यो गोप्य तथ्य :थाहा पाई राखौ

Posted by Unknown on | 0 comments | Leave a comment...

सामाजिक सञ्जाल फेसबुकले विश्वका धेरै मानिसलाई आफ्नो प्रयोगकर्ता बनाइसकेको छ । १३ वर्ष भन्दा माथिकालाई मात्र फेसबुक प्रयोग गर्न पाउने नियम फेसबुकले बनाएपनि ५२ प्रतिशत भन्दा बढी उमेर नपुगेका बालबालिकाले फेसबुक प्रयोग गरिरहेको एक अध्ययनले देखाएको छ ।

बेलायतमा गरिएको एक सर्वेक्षणमा ८ देखि १६ वर्षका बालबालिकाहरूले उमेरको नियम पालना नगर्ने गरेको भेटिएको हो । यस्तै, कयौ तथ्यहरू समेत उक्त अनुसन्धानबाट पत्ता लागेको छ । थाहा पाऔ केही तथ्यहरू...
- ५९ प्रतिशत बच्चाहरु १० वर्षको उमेरसम्ममा सोसल नेटवर्किङ साइट चलाउन थालिसकेका हुन्छन् ।
- २१ प्रतिशत बालबालिका नकारात्मक कमेन्ट पोष्ट गर्छन् ।
- सबैभन्दा बढी बच्चाहरू आफ्नो फोटो या भिडियो शेयर गर्छन् ।
- करिब ४३ प्रतिशत बच्चाहरू नचिनेका मानिसलाई सन्देश पठाउने गर्छन् । यी बच्चाहरूको औसत उमेर १२ वर्षको हुन्छ ।
- ६७ प्रतिशत बच्चाहरू अनलाइनमा आएको समस्या समाधानका लागि आफ्ना बाबुआमालाई गुहार्न पुग्छन् ।
- ६३ प्रतिशत बाबुआमा बच्चाले चलाइरहेको सामाजिक सञ्जालबारे हप्तामा एकपटक विचार गर्ने गर्छन् ।
- ४६ प्रतिशत अभिभावकलाई विद्यालयमा रहेको इन्टरनेटको नितीबारे जानकारी छैन् ।

नोदीने  ले गरेको यो अध्ययनपछी नोदीनेटका प्रवक्ता यस प्रकारको प्रतिवेदनबाट निकै दुखीत छन् । प्रवक्ता तथा बाल मनोचिकित्सक डा. रिचर्ड वुल्फ्सनले अभिभावकले बच्चाहरूको इन्टरनेटमा गर्ने कार्यका बारेमा विचार पुर्याउनुपर्ने बताएका छन् । बच्चाहरू निकै कम उमेरमा सामाजिक सञ्जालमा आउने र सामाजिक सञ्जालमा केहि यस्ता कुराहरू पनि देखिने गर्छ जसका लागि उनीहरू मानसिक रूपमा तयार नै छैनन् । यसले खतरा झन् बढाउने उनको धारणा छ ।

उनले अभिभावकले सामाजिक सञ्जालमा भएका राम्रा र नराम्रा कुराहरुको बारेमा आफ्ना बच्चाहरूलाई बारम्बार सचेत गराउनुपर्ने बताएका छन् । उनीहरूसँग सकेसम्म सामाजिक सञ्जालका बारेमा धेरै कुरा गर्ने र उनीहरूसँग घूलमिल हुँदा उनीहरू पनि खुलेर कुरा गर्ने अवस्थामा पुग्ने बताएका छन् ।

Jindagiko dui pal" by Rajina Rimal

Posted by Unknown on | 0 comments | Leave a comment...

Jindagiko dui pal" by Rajina Rimal



DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News