Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Nepal

Posted by Unknown on | 0 comments | Leave a comment...









Background
In 1951, the Nepalese monarch ended the century-old system of rule by hereditary premiers and instituted a cabinet system of government. Reforms in 1990 established a multiparty democracy within the framework of a constitutional monarchy. An insurgency led by Maoist extremists broke out in 1996. The ensuing ten-year civil war between insurgents and government forces witnessed the dissolution of the cabinet and parliament and assumption of absolute power by the king. Several weeks of mass protests in April 2006 were followed by several months of peace negotiations between the Maoists and government officials, and culminated in a November 2006 peace accord and the promulgation of an interim constitution. Following a nation-wide election in April 2008, the newly formed Constituent Assembly declared Nepal a federal democratic republic and abolished the monarchy at its first meeting the following month. The Constituent Assembly elected the country's first president in July. The Maoists, who received a plurality of votes in the Constituent Assembly election, formed a coalition government in August 2008, but resigned in May 2009 after the president overruled a decision to fire the chief of the army staff.






Zone & District
ZoneDistrict
Bagmati (बागमती)Bhaktapur (भक्तपुर) Dhading (धादिङ) Lalitpur (ललितपुर) Kathmandu (काठमाडौं) Kavrepalanchok (काभ्रेपलान्चोक) Nuwakot (नुवाकोट) Rasuwa (रसुआ) Sindhupalchok (सिन्धुपाल्चोक)
Bheri (भेरी)Banke (बाँके) Bardiya (बर्दिया) Dailekh (दैलेख) Jagarkot (जाजरकोट) Surkhet (सुर्खेत)
Dhawalagiri (धवलगिरी)Baglung (बाग्लुङ) Mustang (मुस्ताङ) Myagdi (म्याग्दी) Parbat (पर्वत)
Gandaki (गण्डकी)Gorkha (गोर्खा) Kaski (कास्की) Lamjung (लम्जुङ) Manang (मनाङ) Syangja (स्याङ्जा) Tanahu (तनहुँ)
Janakpur (जनकपुर)Dhanusa (धनुषा) Dolkha (दोल्खा) Mahottari (महोत्तरी) Ramechhap (रामेछाप) Sarlahi (सर्लाही) Sindhuli (सिन्धुली)
Karnali (कर्णाली)Dolpa (डोल्पा) Humla (हुम्ला) Jumla (जुम्ला) Kalikot (कालिकोट) Mugu (मुगू)
koshi (कोशी)Bhojpur (भोजपुर) Dhankuta (धनकुटा) Morang (मोरङ) Sankhuwasabha (संखुवासभा) Sunsari (सुन्सरी) Terhathum (तेह्रथुम)
Lumbini (लुम्बिनी)Arghakhanchi (अर्घाखाँची) Gulmi (गुल्मी) Kapilvastu (कपिलवस्तु) Nawalparasi (नवलपरासी) Palpa (पाल्पा) Rupandehi (रुपन्देही)
Mahakali (माहाकाली)Baitadi (बैतडी) Dadeldhura (डडेल्धुरा) Darchula (दर्चुला) Kanchanpur (कंचनपुर)
Mechi (मेची)Ilam (ईलाम) Jhapa (झापा) Panchthar (पाँचथर) Taplejung (ताप्लेजुङ्)
Narayani (नारायणी)Bara (बारा) Chitwan (चितवन) Makwanpur (मकवानपुर) Parsa (पर्सा) Rautahat (रौतहट)
Rapti (राप्ती)Dang (दाङ) Pyuthan (प्युठान) Rolpa (रोल्पा) Rukum (रुकुम) Salyan (सल्यान)
Sagarmatha (सगरमाथा)Khotang (खोटाङ) Okhaldhunga (ओखलढुङ्गा) Saptari (सप्तरी) Siraha (सिराहा) Solukhumbu (सोलुखुम्बु) Udayapur (उदयपुर)
Seti (सेती)Acham (अछाम ) Bajhang (बझाङ) Bajura (बाजुरा) Doti (डोटी) Kailali (कैलाली)

Back to top




Geography
Location:Southern Asia, between China and India
Geographic coordinates:28 00 N, 84 00 E
Area:Total: 147,181 sq km
Land: 143,181 sq km
Water:4,000 sq km
Land boundaries:Total: 2,926 km
border countries: China 1,236 km, India 1,690 km
Climate:varies from cool summers and severe winters in north to subtropical summers and mild winters in south
Terrain:Tarai or flat river plain of the Ganges in south, central hill region, rugged Himalayas in north
Elevation:Lowest point: Kanchan Kalan 70 m
Highest point: Mount Everest 8,850 m
Natural resources:quartz, water, timber, hydropower, scenic beauty, small deposits of lignite, copper, cobalt, iron ore
Land use:Arable land: 16.07%
Permanent crops: 0.85%
Other: 83.08% (2005)
Irrigated land:11,700 sq km (2003)
Total renewable water resources:210.2 cu km (1999
Natural hazards:severe thunderstorms, flooding, landslides, drought, and famine depending on the timing, intensity, and duration of the summer monsoons
Environment - current issues:deforestation (overuse of wood for fuel and lack of alternatives); contaminated water (with human and animal wastes, agricultural runoff, and industrial effluents); wildlife conservation; vehicular emissions
Geography - note:landlocked; strategic location between China and India; contains eight of world's 10 highest peaks, including Mount Everest and Kanchenjunga - the world's tallest and third tallest - on the borders with China and India respectively
Back to top




People
Population:29,519,114 (July 2008 est.)
Age structure:0-14 years: 38% (male 5,792,042/female 5,427,370)


15-64 years: 58.2% (male 8,832,488/female 8,345,724)

65 years and over: 3.8% (male 542,192/female 579,298) (2008 est.)
Median age:total: 20.7 years

male: 20.5 years

female: 20.8 years (2008 est.)
Population growth rate:2.095% (2008 est.)
Birth rate:29.92 births/1,000 population (2008 est.)
Death rate:8.97 deaths/1,000 population (2008 est.)
Life expectancy at birth:Stotal population: 60.94 years

male: 61.12 years

female: 60.75 years (2008 est.)
Ethnic groups:Chhettri 15.5%, Brahman-Hill 12.5%, Magar 7%, Tharu 6.6%, Tamang 5.5%, Newar 5.4%, Muslim 4.2%, Kami 3.9%, Yadav 3.9%, other 32.7%, unspecified 2.8% (2001 census)
Religions:Hindu 80.6%, Buddhist 10.7%, Muslim 4.2%, Kirant 3.6%, other 0.9% (2001 census)
Languages:Nepali 47.8%, Maithali 12.1%, Bhojpuri 7.4%, Tharu (Dagaura/Rana) 5.8%, Tamang 5.1%, Newar 3.6%, Magar 3.3%, Awadhi 2.4%, other 10%, unspecified 2.5% (2001 census)

Literacy:definition: age 15 and over can read and write

total population: 48.6%

male: 62.7%

female: 34.9% (2001 census)

भोजपुर मेरो जन्म स्थल

Posted by Unknown on | 0 comments | Leave a comment...

भोजपुर जिल्ला: संक्षिप्त परिचय - शलु

भोजपुर जिल्ला नेपालका ५ विकास क्षेत्रमध्ये पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा पर्ने मध्यपहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा धनकुटा र संखुवासभा जिल्ला पर्दछ भने पश्चिममा खोटाङ जिल्लाको सिमानामा जोडिन पुगेको छ । उत्तरतर्फ सोलुखुम्बु जिल्लाको केही भेग गाँसिन पुगेको छ भने दक्षिणतर्फ उदयपुर जिल्लासँग मितेरी गाँस्न पुगेको छ । यस जिल्लाको पूर्व-पश्चिम क्षेत्रफल सरदर १५०७ वर्ग कि.मि. रहेको छ ।

नामांकन: किम्वदन्तीमा
यस जिल्लाको पुरानो नाम -'सिद्धपुर' थियो । जिल्लाकै प्रसिद्ध धार्मिकस्थल सिद्धकालीको नाउँबाट यसको नामाकरण भएको हुनसक्दछ । पृथ्वीनारायण शाहले माँझ किरात विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि खुशीयालीमा ठूलो भोज खाएको हुनाले यसको नाम सिद्धपुरबाट 'भोजपुर' रहन गएको हो भन्ने किम्वदन्ती छ । अर्को भनाइअनुसार पहिले यस जिल्लाको उच्च पहाडी क्षेत्रको जङ्गलमा भोजपत्रका रुखहरू प्रशस्त पाइने हुनाले यसको नाम 'भोजपुर' रहन गएको भन्ने लोकोक्ति पनि रहेको पाइन्छ र यो लोकोक्ति नै वैज्ञानिक रहेको पनि मान्न सकिन्छ ।

ऐतिहासिक पक्ष
पाल्पाका राजा मुकुन्द सेनले पूर्वी नेपालको सम्पूर्ण भू-भागलाई जिती आफ्नो राज्य बनाएका थिए । पछि सो राज्य टुक्रिएर मकवानपुर, विजयपुर र चौदण्डीगढी गरी तीन राज्यमा विभाजित भयो । चौदण्डी राज्य मााझ किरात अर्थात् दूधकोशीदेखि अरुणसम्म र तराईमा सप्तकोशी र कमला नदी बीचको भू-भाग थियो । यसको सदरमुकाम चौदण्डीगढी भएतापनि पहाडी क्षेत्रमा शासन चलाउन सजिलोको लागि हतुवागढीमा अर्को शासन केन्द्र कायम गरिएको थियो । नेपालको एकीकरणपछि पूर्वी गौंडा धनकुटाबाट यो क्षेत्र प्रशासित भएपनि माँझ किरातको नामले पुकारिन्थ्यो । राणाकालीन समयमा पूर्व ४ नं. भोजपुर -माँझ किरात) एक प्रशासनिक इकाई थियो । २०१९ सालमा प्रशासकीय क्षेत्र विभाजन गरेपश्चात् यो जिल्ला पहिले सगरमाथा र हाल कोशी अञ्चल अन्तर्गत पर्दछ । यसको सदरमुकाम भोजपुर बजार हो । यो ठाउँ चारैतिरबाट देखिने खुल्ला डाँडोमा रहेको र प्राकृतिक प्रशासनिक एवं सामरिक दृष्टिकोणले गढी र अड्डा बन्न उपयुक्त भएको, प्रसिद्ध धार्मिक स्थल सिद्धकाली देवीको मन्दिर बजारमाथि रहेको छ साथै तलतिर खिकामाछा टक्सार बजार पनि बसोबासको दृष्टिकोणले उपयुक्त देखिएकाले उक्त स्थानहरू भोजपुरको सदरमुकामको रूपमा कायम भएको देखिन्छ ।
भौगोलिक स्थिति

कुनै पनि स्थानको विकासको लागि त्यस ठाउँको भौगोलिक अवस्थाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मध्य पहाडी भेगमा अवस्थित यस भोजपुर जिल्लाको पूर्वमा धनकुटा र संखुवासभा, पश्चिममा सोलुखुम्बु र खोटाङ, उत्तरमा सोलुखुम्बु, संखुवासभा र दक्षिणमा उदयपुर जिल्ला पर्छ । भोजपुर २६ं५३' उत्तरदेखि २७ं४६' उत्तरी अक्षांशसम्म र ८६ं५३' पूर्वदेखि ८८.१७' पूर्वी देशान्तरसम्म फैलिएको छ ।

यस जिल्लाको पूर्व-पश्चिम चौडाइ सरदर ३५ कि. मि. छ । उत्तर दक्षिणको लम्बाइ सरदर ९३ कि. मि. छ । यस जिल्लाको क्षेत्रफल १५०७ वर्ग कि.मि. छ । उत्तर दक्षिण फैलिएको यो जिल्लाको मध्य दक्षिण भाग केही फराकिलो छ । यस जिल्लामा समुद्र सतहबाट सबभन्दा अग्लो सिलिचोङ डाँडा करिब ४ हजार मिटर अग्लो छ भने होचो स्थानमा अरुण-सुनकोशी दोभानको उचाई करीव ५०० फिट मात्र छ । भौगोलिक विविधताले गर्दा यस जिल्लाको विभिन्न भागहरूको हावापानी र प्राकृतिक वनस्पतिमा पनि भिन्नता पाइन्छ । यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ । यहाँको माटो फुस्रो र रातो हुनाले प्रायः जमिन सुक्खा नै देखिन्छ । यस जिल्लाको औसत तामक्रम २०.५º र न्यूनतम १३.५º से. छ । सापेक्षित आद्रता वर्षमा ९० प्रतिशत र हिउँदमा ५०-७० प्रतिशतसम्म रहन्छ । कूल जमिनको क्षेत्रफल १३७६३७ हे. छ र खेतीयोग्य जमिन ६१७२३ हे. छ । सिंचित क्षेत्रफल ७०४७५ हेक्टर छ । चरन क्षेत्र ५४३९ छ । वाषिर्क वर्षा १०० देखि ११० मि. लि. सम्म छ । यस जिल्लाको पूर्वमा अरुण नदी सप्तकोशीको सहायक नदी र पश्चिममा सुनकोशी नदी छन् । अरुण नदीमा मिल्ने मुख्य नदीहरूमा पिखुवा, इर्खुवा, चिर्खुवा तथा छिन्तालुङ आदि हुन् भने सुनकोशी नदीमा मिल्ने प्रमुख खोलाहरूमा इर्खुवा, बुवा आदि प्रमुख हुन् । अन्य प्रमुख खोलाहरूमा जुके, सिक्तेल, कावा, नेवासुखे, घट्टे, बल्खु, खुकुवा, बहरे, सिसुवा आदि हुन् । साल्पा पोखरी यस जिल्लाको सबभन्दा ठूलो ताल हो । यो साल्पा पोखरी भोजपुर जिल्लाको उत्तरमा पर्ने दोभाने गाविसमा पर्दछ । पञ्चकन्या, हंसपोखरी, भविष्यवक्ता पोखरी (भोजपुरमा कुनै विघ्न बाधा आइपर्ने भएमा यो पोखरीको पानी रातो हुन्थ्यो भन्ने भनाइ छ ।) आदि प्रमुख पोखरी हुन् । चिर्खुवा खोलाको छाँगालाई यस जिल्लाको सबभन्दा ठूलो र लामो झरना मानिन्छ । खनिज पदार्थको दृष्टिकोणले भोजपुर धनी जिल्ला हो । यहाँ फलाम, अभ्रक, तामा, वेरिल, टुरमालीन, कार्वनाइट आदि खनिज पदार्थ पाइन्छ । यहाँ फलाम र तामाका खानीहरू सञ्चालन भएको हुँदा टकमरी गर्ने (डोली पैसा काट्ने) कार्य पनि हुन्थ्यो ।



वि. सं. १८७२ मा नेपाल सरकारबाट पैसा काट्ने टक्सार खुलाइएको थियो । यो काम भोजपुरको तत्कालीन खिकामाछा (बाँडा गाउँ) हालको टक्सार बजारमा टकमरी गर्ने काम हुन्थ्यो । त्यसैले उक्त स्थानको नाम हाल टक्सारले प्रचलित छ । यहाँको उद्योगबाट कृषि औजार र अन्य भाँडाकुडा बनाउने काम हुन्थ्यो जो यद्यपि चालू नै छ जसबाट यहाँको करुवा, खुकुरीले प्रसिद्धि कमाएको छ । तर आवश्यक अध्ययन सर्भेक्षण, अनुसन्धानको कमी र यातायातको कठिनाइले गर्दा तत्कालीन प्रचलनमा आएका उद्योग खानी बन्द भएका छन् । सानातिना भाँडाकुडा बनाउने उद्योगहरू पनि कच्चा पदार्थको अभाव र बजार व्यवस्थाको कमीले अन्यत्र सर्ने र बन्द हुने अवस्थामा पुगेका छन् ।

यहाँका रमणीय स्थलहरूमा सिलिचोङ, ट्याम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयुँम, हतुवा, साल्पा पोखरी, हंसपोखरी, घोडेटार आदि हुन् । यी स्थानलाई पर्यटन केन्द्रको रूपमा विकास गर्न सके राष्ट्रिय आयमा वृद्धि हुनुको साथै पर्यटन व्यवसायमा समेत वृद्धि हुन जाने देखिएको छ ।


सामाजिक स्थिति


भोजपुरे समाज भनेको माँझ किरातको समाज हो । किरातीहरूको बाहुल्यता रहेको समाज श्रमशील र उद्यमी पनि छ । सामाजिक जनजीवनभित्र सरलता, सजगता जनमुक्तता बढी पाइन्छ । यहाँका सम्पूर्ण बासिन्दाहरूमा पारस्परिक मेलमिलाप, सदभाव र समझदारी पाइन्छ । जातीय हिसाबले किरात खम्बू राई जातिको बाहुल्यता पाइन्छ । २००० वर्षभन्दा पहिलेदेखि नै यस ठाउँमा विभिन्न किरात जातिको बसोबास हुँदै आएको देखिन्छ । नेपालमा किरात वंशका ३२ जना राजाले राज्य गरेको पाइन्छ । किरात जातिको सभ्यता र संस्कृतिको उद्गमस्थल यही माँझ किरात हो । यहाँका जनता मुख्य किरात, हिन्दू र बौद्ध धर्मावलम्बी छन् तर धर्मको नाउँमा यहाँ कुनै झैं-झगडा भएको छैन । धर्ममा निरपेक्षता छ भने खानपीन, रहन-सहन, भेषभुषा, बोलीचालीमा कुनै वैमनस्यता छैन ।


जनसङ्ख्या


यहाँ राई, बाहुन, क्षेत्री, नेवार, तामाङ, मगर, गुरुङ, दमाई, कामी, सार्की आदि जातिको बसोबास रहेको छ । जसमा राई- ६९२४४ (३४.११५), क्षेत्री- ४१,५३५ (२०.४६५) तामाङ- १७,२४६ (८.५०५), नेवार- १६,८१९ (८.२८५), ब्राह्मण- १६०३७ (७.९०५), कामी- १०२४२ (५.०४५), मगर- ८५५६ (४.२१५), दमाई- ५१९७ -२.५६५), सार्की- ४२४५ (२.०९५), शेर्पा - ३२९० (१.६२५), भुजेल- २८८९ (१.४२५), सन्यासी- २२६९ (१.१२५), गुरूङ- १७६५ (०.५०५) र अन्य ३७१४ (१.१८४५) गरी जिल्लाको कूल जनसङ्ख्या २,३०,०१८ मध्ये पुरूष ९७,७६२ (४८.१५५) र महिला १,०५,२५६ (५१.८५५) रहेको छ ।

शैक्षिक स्थिति
वर्तमान अवस्थामा शिक्षा बिनाको मानिस सिङ न पुच्छरबेगरको पशु तुल्य मानिन्छ । तसर्थ विकासको पूर्वाधार नै शिक्षा हो । शैक्षिक विकासको दृष्टिकोणले हेर्दा भोजपुर जिल्ला अन्य पहाडी जिल्लाभन्दा अग्रणी स्थानमा रहको देखिन्छ । वि. सं. १९३२ मा भोजपुरको दिङ्लामा अवाल ब्रम्हचारी षडानन्दबाट संस्कृत पाठशालाको स्थापना गरियो । नेपालकै इतिहासमा जनस्तरमा स्थापना भएको यो पहिलो पाठशाला थियो । यस पाठशालाले भोजपुरको शैक्षिक विकासमा ठूलो योगदान पुर्‍याएको छ । हाल यो पाठशाला षडानन्द उ.मा.वि. को रूपमा सञ्चालन भएको छ । उक्त मा. वि. मा १०+२ कार्यक्रम पनि यहाँ सञ्चालन भइसकेको छ । वि. सं. १९९८ मा भोजपुरको गोगने, टक्सार, फालिकोट आदि ठाउँमा पनि संस्कृत पाठशालाको स्थापना भएको थियो । सिक्तेल, बतासे र कटुञ्जेका ज्योतिदीप शिक्षा केन्द्रले पनि प्रसिद्धि कमाएको थियो । यो जिल्ला जोसमनि सन्त सम्प्रदायको चिन्तनको थलोको रूपमा रहेको छ । जसमा सन्तज्ञान दिलदासको नाम उल्लेखनीय छ । सन्त कवयित्री शक्तिमाता योगमायाको "सत्मार्थ वाणी" कविताहरूको सँगालोले त्यस बेलाको शोषण र अन्यायको विरोधमा आवाज उठाउँदै समाजमा नयाँ जनजागृति ल्याउनमा सहयोग पुर्‍याएको थियो । परापूर्वकालदेखि चल्दै आएको विद्यावंश (गुरुकूल) शिक्षा प्रणालीलाई कायम राख्दै शैक्षिक एवं धार्मिक आदेशलाई फैलाउनलाई यस्ता भाषा पाठशाला एवं विद्वतवर्गको ठूलो योगदान रहेको छ । त्यसलाई जीवन्तता दिन भोजपुर दधिपुरमा वैयाकरण नेपाल र दिङ्लाका नन्दीकेशर अधिकारीले खेलेको भूमिका बिर्सन नसकिने खालेको छ ।

२००७ सालपछि पनि भोजपुरमा प्रशस्त शैक्षिक विकास भएको पाइन्छ । विद्योदय हाईस्कूलको स्थापनाले शिक्षामा ठूलो जागरण ल्याएको पाइन्छ । हाल यस जिल्लामा प्रा.वि. २४८, नि.मा.वि. ४१, मा.वि. ४३, उ.मा.वि. ९ र क्याम्पस १ गरी जम्मा ३४२ शिक्षालयहरू छन् । जसमा साक्षरता प्रतिशत ५५.५८ प्रतिशत छ ।

जिल्लामा रहेको एकमात्र क्याम्पसको प्राविधिक शिक्षा, कानून तथा शिक्षाशास्त्र तर्फ पठनपाठनको कमीले गर्दा विद्यार्थीहरूको संख्यामा पहिलेको अनुपातमा निकै कम भएको पाइन्छ । तसर्थ देश, काल, परिस्थितिलाई मध्यनजर गरी सम्बन्धित निकायले समेत चासोको विषय बनाएर उक्त शिक्षण कार्य गराउनु पर्ने आवश्यकता देखिन्छ ।
स्वास्थ्य

यस जिल्लामा जिल्ला अस्पताल-१, प्राथमिक स्वास्थ्यकेन्द्र-३, स्वास्थ्य चौकी-९, उपस्वास्थ्य चौकी-५१, आयुर्वेद औषधालय-३, गाउँघर क्लिनिक-१९६, खोप क्लिनिक-१९० सञ्चालित अवस्थामा छन् भने यहाँको सुरक्षित दम्पत्ति २० प्रतिशत रहेका छन् ।

आर्थिक स्थिति
यस जिल्लाको कूल जनसंख्याको ४१.६४ प्रतिशत मानिस मात्र आर्थिक रूपले सक्रिय छ । लगभग ९७ प्रतिशत जनता कृषि पेसामा आश्रति छन् । उद्योगधन्दा, बन्दव्यापार, नोकरी आदिमा लागेका मानिसको संख्या लगभग ३ प्रतिशत मात्र छ । कृषि उत्पादनको लागि यो जिल्ला आत्मनिर्भर नै देखिन्छ । उत्पादन वृद्धिको विविध प्रविधि अपनाउँदै आए तापनि यो जिल्ला ह्रासमान उत्पादनशीलताबाट पीडित छ । कृषि पेसाबाट मात्र जीवन निर्वाह गर्न धौ-धौ परेको छ । त्यसकारण कृषि पेसाबाट अन्य पेसातर्फ जनशक्तिलाई लगाउनुपर्ने देखिन्छ । कामको खोजीमा विदेश पस्ने कार्य जो अरु जिल्लामा पनि पाइएको छ त्यसबाट यो जिल्ला बञ्चित भने छैन । यहाँ पनि विदेशमा गएर "बहादुर" र "लाहुरे" हुने क्रम व्यापक नै देखिन्छ । आर्थिक अभाव, यातायातको अभाव, रोजगारीको अवसरको कमीले गर्दा स्वदेशकै सुगम ठाउँतिर पलायन हुनु पर्ने बाध्यता पनि छ ।

यस जिल्लाका प्रमुख खाद्यान्न बालीहरूमा धान, मकै, कोदो, गहुँ, फापर, जुनेलो, गहत, मास आदि हुन् । नगदे बालीहरूमा चिया, अलैंची, सूर्ती बदाम आदि हुन् । फलफूलमा सुन्तला, कागती, आँप, नास्पाती आदि हुन् । सुन्तलाको लागि पनि यो जिल्ला प्रख्यात छ । नगदे बाली, पशुपालन, फलफूलको विकासमा जोड तथा सञ्चय गरिराख्न शीत भण्डारको व्यवस्था हुनु र जाम, जेली स्क्वाइस, जुस, आदि बनाउने उद्योगको स्थापना हुनु जरुरी देखिएको छ । कूल खेतीयोग्य जमिनको ३१ प्रतिशत मात्र सिंचाइ सुविधा प्राप्त भएकोले यस जिल्लाको विभिन्न फलफूलले ढाकेको क्षेत्रफल ७८०५ हेक्टर छ र फलिरहेको फलफूलको क्षेत्रफल ३८५ हेक्टर छ । पशुपंक्षीको संख्या ५४५४२० छ ।

भोजपुरको औद्यौगिक विकास रुग्ण अवस्थामा छ । यहाँ भाँडाकुडा, नेपाली कागज, खुकुरी, करुवा, पेपर विडी, कपासबाट लुगा बनाउनेदेखि लिएर राडीपाखी, टोपी, डोका, डाला आदि बनाउने घरेलु सीपहरू प्रयोग गरेको पाइन्छ । तर यी उद्योगहरूको राम्रो संरक्षण, सम्बर्द्धन, बजारको कमीले गर्दा ह्रास देखा पर्न थालेको हुँदा उक्त व्यवस्था मिलाउन जरुरी देखिन्छ । साथै कृषिमा आधारित उद्योगहरूको विकासमा जोड दिनु पर्ने देखिन्छ ।

अन्य जिल्लाको हेरी यस जिल्लामा प्रशस्त खेतीयोग्य जमिन भए तापनि उत्पादन बढी मात्रामा गराउन सकिरहेको छैन । तसर्थ सिँचाइ सुविधा बढाउन सकेमा, कृषि सामग्री समयमै उपलब्ध गराउन र त्यसको वितरण अनि प्रयोग गर्न सकेमा र समयमै वर्षा हुन सके यस जिल्लाको खाद्यान्नमा आत्म निर्भर भई निकासी समेत गर्न सक्ने स्थिति देखिन्छ ।

विकासको क्रम एकदम ह्वात्त चाँडै नभई क्रमैसँग हुन्छ भन्ने सिद्धान्त अनुरुप आजभन्दा ३०/४० वर्ष अगाडिको तुलनामा वर्तमान अवस्थालाई हेर्दा धेरै विकास यस जिल्लाको भएको मान्नु पर्दछ तर यसै मध्ये पहाडी भेगका अरु जिल्लाहरूको तुलनामा भने दाँज्न अलिक कठिन नै पर्दछ जस्तै धनकुटा, इलाम, पाँचथर आदि जिल्लाको तुलनामा यो जिल्ला सदरमुकामसम्मको यातायातको सुविधाबाट बञ्चित छ । विकासको पूर्वाधार नै यातायात भएको हुँदा विकासको मूल मर्मबाट नै यो जिल्ला पीडित छ । यातायातको अभाव, रोजगरीको कमीले गर्दा आधुनिक विकासका साधन र भौतिक सुख सुविधाको खोजीमा यहाँबाट मानिसहरू विस्थापित भई अन्यत्र जाने क्रम जारी नै छ भने कृषिमा आधुनिक तौर-तरिकाको कमी, सिंचाइको असुविधा, पुराना औद्योगिक खानीहरू बन्द भएको कारण व्यापार व्यवसायमा ह्रास पर्न लागेको अनुभव गरिंदैछ ।

दुर्गम पहाडी ठाउँमा सञ्चारको समेत कमी भएको साथै विद्यालयहरूको व्यवस्थापनतर्फको कमीले गर्दा शैक्षिक क्षेत्रमा लगानीको अनुपात खासै उपलब्धिपूर्ण देखिँदैन । स्वास्थ्य क्षेत्रमा एकदमै कमजोर स्थिति देखापरेको पाइएको छ । जिल्लाभरिमा एउटा पनि व्यवस्थित अस्पताल नहुनु, डाक्टरहरूको कमी हुनु, औषधी उपचारको कमी हुनु व्यापक कमजोरी हो । तसर्थ यी समस्याहरूको निवारणको लागि सम्बन्धित सबै पक्षले चासो देखाई कार्यान्वयन गर्न अति नै जरुरी देखिएको छ । यी विभिन्न कारणहरूलाई समयमै रोकथाम गरी जिल्लाको समग्र विकास गर्न स्थानीय रोजगारीको सिर्जना, उद्योगधन्दा र कृषि विकास एवं बाटोघाटोको (मोटरबाटो) विकास द्रूतगतिमा हुनु आवश्यक देखिन्छ ।


विद्यमान उद्योग

यस जिल्लामा घरेलु शाखा र समितिको कार्यालय स्थापना भएदेखि केही उद्योगहरू दर्ता भएको देखिन्छ । यी उद्योगहरूमध्ये करीब ४० प्रतिशत उद्योगहरू मात्र सञ्चालित छन् । त्यसमा पनि यी उद्योगहरू पूर्ण क्षमतामा सञ्चालित छैनन् । बाटो, बिजुली, सञ्चार, खानेपानीको कमीले गर्दा सञ्चालित उद्योगहरूको क्षमता पनि २५ प्रतिशत मात्र रहेको छ ।
विकासका सम्भावनाहरू

यस जिल्लामा रहेका रमणीय स्थलहरूमा ट्याम्केडाँडा, दिङ्ला, घोडेटार, साल्पापोखरी, सिलिचुङडाँडा, सुन्तले आदि पर्दछन् । प्राकृतिक सौन्दर्यका साथै, ऐतिहासिक, धार्मिक स्थलको रूपमा दिङ्लालाई लिन सकिन्छ । जहाँ नेपालकै दोस्रो विद्यालय स्थापना हुनुको साथै गुरुआश्रमबाट अझै पनि संस्कृत पठनपाठन गराइन्छ भने प्राकृतिक मनोरम दृश्यले झरिझुट्ट भएको दिङ्ला दोस्रो सदरमुकामको नामले पनि पुकारिन्छ । यस जिल्लाको सिमानाको रूपमा रहेको अरुण नदीमा र्‍याफि्टङको साथै जलमार्गको सम्भावना रहेको देखिन्छ भने विश्वकै होचो अरुण उपत्यका जानका लागि यसै जिल्लाको बाटो हुँदै ट्रेकिङ क्षेत्रको विकास गर्न सकिने सम्भावना छ । ट्याम्के डाँडा पर्यटकीय दृष्टिकोणबाट एक उल्लेखनीय स्थल मानिन्छ जहाँबाट प्रायः जसो भोजपुरका रमाइला फाँट, वन जङ्गल र खोला नालाका रमाइला दृश्यहरू अवलोकन गर्न सकिन्छ । यी बाहेक पनि यस जिल्लामा पर्यटन विकासका सम्भावनाहरू नभएका होइनन् । 

भोजपुरको  गाबिसहरु 


My Birth place ,My proud & My distict

Posted by Unknown on | 0 comments | Leave a comment...

Bhojpur: An introduction
 
Bhojpur is a remote district of the mid- hills which falls in Koshi zone of the eastern development region, among five development regions of Nepal.

This district is surrounded in the east by Sankhuwasabha and Dhankuta, in the west by Khotang, in the north by Solukhumbu and in the south by Udayapur.

The district occupies 1.02 percent of the total area of Nepal, 5.30 percent of eastern development region and 15.59 percent of Koshi zone.

The district which lies at an altitude of 153 m to 4153 m above sea level is spread from 26° 53’ north – 27° 46’ north latitude and from 86°53’ east to 87° 17’ east longitude.

Bhojpur district has 93 kms of north – south average length and 35 km east – west average width is spread north – south and has its central part a bit wider.

The district has a diversity of climate and natural vegetation because of geographical diversity. It has a climate ranging from alpine to tropical monsoon climate. As the district has red, grey soil, the land is mostly dry.

Bhojpur has 41.29 % of total land of the district as arable land, 50.29 % forest area, 3.67% pastures, and 4.75 % land as rivers, stony and cliffs and slopes.

This district has a maximum temperature of 32.2° C and minimum 0.10° C, relative humidity 90% in rainy season and 50- 70% in winter and receives a rainfall of 1005.9 mm to 2123.1 mm annually.

A tributary of Saptakoshi river, Arun, flows down in the eastern border of Bhojpur, and Sunkoshi river in the southern border, whereas there are various other main rivers and streams, such as Pikhuwa, Irkhuwa, Chirkhuwa, Chhintalung, Buwa, Juke, Siktel, Kawa, Newasukhe, Ghatte, Balkhu, Hangrayo, Khakuwa, Behere and Sisuwa flow within the district.

Salpa Pokhari is the largest lake in the district, located at Dobhane VDC of northern Bhojpur, whereas Panchakanya, Hanshapokhari, Chyangre Pokhari are major ponds here. Likewise, the waterfall of Chirkhuwa River is the largest waterfall of the district.

The tourism attractions of the district are Siddhakali Temple, Taksar Bazaar, Temke hill, Selme and Suntale hills, Dingla township, Mayum (Maiyun) hill, Silichang, Hatuwagadhi (fort) and Salpa Pokhari etc. The karuwa (spout) water jar and Khukuri (famous Gurkha knife) made here have not only earned national but also international fame.

As Kirant communities started living in this area 2000 years ago, still there is a majority of Kirant community living here. The Majh Kirant is the origin of the Kirant civilization and culture.

The Awal Bramhachari Balaguru Shadananda of Dingla in Bhojpur established a Sanskrit Pathshala (school) in Dingla in 1932 BS, which is the first school in the country established in the people’s level in Nepalese history. Presently, the school has been running with the name “Shadananda Higher Secondary School”. Likewise, Vidyeswor Sanskrit Pathshala was established in Gogane of Bhojpur in 1998 BS, and such schools were established in Taksar, Falikot and other places, whereas the Jyotideep Education Centre of Batase, Siktel, and Katunje had also earned fame.

The economic resources of this district depend mainly on agriculture. Although economically active population is 63.82%, 89.45 % of them are dependent on agriculture and 10.55 % in non – agricultural occupations.
The total area of Bhojpur district: 1522 Sq.km
The highest point in the district: Silichung (4153 m)
The lowest point in the district: Hasanpur (153 m)
District headquarters: Bhojpur (1540 m)
 
     
 
Major Rivers, Lakes and Ponds
 
 
Arun River, Sunkoshi, Pikhuwa Khola, Irkhuwa Khola, Chirkhuwa Khola, Chhintalung, Buwa, Juke, Siktel, Kawa, Newasukhe, Ghatte, Balkhu, Hangrayo, Khakuwa, Behere, Sisuwa, Yang Tang, Wachingle, Hinkhuwa and Sera rivers.

Salpa Pokhari, Panchakanya, Hansha Pokhari, Bhabisyabakta Pokhari (forecaster pond) and Chyangre Pokhari (pond), Maluwa Pokhari.
 
     
 
Major Religious and Tourism Spots
 
 
Siddhakali Devi (goddess), Tyamke (Temke), Selme, Suntale hills, Sheetaladevi, Dingla, Maiyun hill, Hatuwa Gadhi (fort), Salpa Pokhari, Hansha Pokhari and Ghoretar.
 
     
  Commercial Centres  
 
Bhojpur Bazaar, Dingla Bazaar, Ghoretar, Danwa Bazaar, Chyangre Bazaar, Manedanda, Champe Bazaar, Kot, Pandhare, Okhre etc.
 
     
 
Main Herbs found in the District
 
 
Chiraito, githe, bhyakur, kudki, pipala, pipali, barro, harro, majito, panch aunle, nagbeli- banmala, hadchur, pakhanbet, rajbriksha, chabo, kurilo, padamchal and timur.
 
     
  Tourism and Religious Sites  
 
Hatuwa Gadhi- Ranibas (Ghoretar)
Dingla Bazaar- Mulpani, Keurenipani, Tungechha VDCs
Nagchhanga (snake falls) - (Baikunthe)
Salpa Pokhari (lake) - Dobhane
Pashupati temple – Timma
Siddhakali temple- Bhojpur
Ramjanaki temple- Dingla
Maiyun hill – Timma
Barha Pokhari hill- Yaku
Okhre Thumko- Yaku
Behereswor Temple- Bhulke
Tyamke hill- Nagi
Golma Raja- Golma Rani (rocky mountain area) - Baikunthe
Silichung Danda (hill) – Dobhane
Chyangre Pokhari- Chyangre
Nepal’s first Buddhist temple (monastery) – Taksar
Siddhakali Gufa- Bhojpur
Shadananda Secondary School (Nepal’s second oldest school) - Dingla
Taksar Bazaar- Taksar

Patan Durbar Square

Posted by Unknown on | 0 comments | Leave a comment...


 Patan also known as Lalitpur means the city of arts. It is located across the river Bagmati river only 5 km south of Kathmandu city center. This city founded in 3rd home of the finest crafts and is considered oldest of all three cities of Kathmandu valley. Most of the monuments in this square date back to the medieval Malla period from 16th to 18th century and the monuments in the area are mostly credited to king Siddhi Nar Singh Malla, Shri Niwas Malla and Yog Narendra Malla.

Main Chowks(Courtyards):-
Patan Durbar Square consists of three main courtyards-Mul Chowk, Sundari Chowk and Mani Keshab Narayan Chowk which houses the Patan Museum.  The Sundari Chowk built by King Siddhi Narsingh Malla in 1647 AD contains the master piece of stone sculpture known as the Royal bath and was used of performing ritual bathing.

Bhimsen Temple:-
The three-storied temple of Bhimsen located on the extreme north of the square with the magnificent golden balcony overlooking the square outside is very popular amongst the local merchant and traders communities. There are curio shops around the temple.

Vishwa Nath Temple:-
This two-storied temple dedicated to Shiva located near the Bhimsen temple is built in Pagoda style and houses a large phallic of Shiva and the temple is guarded by two elephants.

Krishna Mandir:-
The temple of Lord Krishna built in the 17th century by king Siddhi Narsingh Malla is the first specimen of Shikhara style temple entirely made of stone. It is the only temple in Nepal with 21 golden pinnacles and contains engraved scenes from the epics of Ramayana and Mahabharata.

Stone Column:-
The stone column of King Yog Narendra Malla in a praying poster to goddess Taleju is protected by a snake above his head and a bird is seen seated on the snake. Legend says that the King would be remembered and remain immortal as long as the bird does not fly from there. It is because of this believe that a window of the palace. A stone pillar located nearby with the Garuda atop facing the Krishna Temple is another typical example of Nepali stone workmanship.
Jagatnarayan Temple:-
 This temple also known as the Char Narayan temple and one of the oldest temple is located south of the Krishna temple. The temple is guarded by two lions and half human form sculpted in stone.
Harishankar  Temple: -
This three-tire temple built in 1704 AD is dedicated to Shiva and Vishnu. This temple was built by the wives of King Yoga Narendra Malla after his death in his memory because of which this temple is also know as Sati temple.
Taleju Temple:-
 There are prominent temples like the three-storied octagonal temple of Taleju Bhawani and Digu Teleju- the five storied temple of the protective deities built by King Siddhi Narsingh Malla in 17the century. These temples are unique examples of craftsmanship in wood.
Golden Temple:-
 The three-storied golden pagoda was built by King Bhaskar Verma In the 12th century and contains images of Amoghpash Lokeswor, large prayer wheel  and paintings of Buddha. The temple is located at a walking distance north from the main square.
Kumbheshwor:-
 This five-storied Temple dedicated to Shiva was built during the reign of King Jayastithi Malla in the late 14th century. It is a few minutes walk north from the main square. A religious fair is held during Janai Poornima(August). There is also a famous Banglamukhi Temple nearby.
Mahaoudhha:-
 Thousand images of Buddha are found in the temple made of fine quality Bricks. The temple was constructed in the 15th century by  an architect named Avay Raj and is located eastwards with a few minutes walking distance from the main square.
There are many other shrines, sculptures, stupas scattered in and around the square and provide a unique experience of visitors and art lovers.

Patan Durbar square( Destination Nepal Tours and Travels is Best Travel in Nepal)


DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News