खानुस यी ५ खानेकुरा चश्मा कहिल्यै लगाउनु पर्दैन..

१) हरियो सागसब्जी र फलफुल...

२) भिटामीन युक्त खानेकुराः
भिटामीन ए, बी,सी र ई युक्त खानेकुरा बढि खाने गर्नु पर्दछ । यस्तो खाना खानाले आँखा स्वास्थ्य त हुन्छ नै यसले आँखामा हुने मोतियाबिन्दुबाट पनि सधैका लागि मुक्त बनाईदिन्छ।
३) बदामः
बदाममा भिटामीन पाईने हुनाले ,सधै भरि राति बदामलाई पानीमा भिजाएर बिहान उठेर खाने गर्नाले पनि आँखालाई धेरै फाइदा हुन्छ।
४) माछाः
माछामा ओमेगा ३ फ्याटी यसिड पाईने हुँदा यस्ले आँखालाई धेरै फाईदा पुर्याउँदछ।एउटा ताजा खोजका अनुसार माछा खानाले आँखाको ज्योती राम्रो हुन्छ।
५) अण्डाः
अण्डामा ल्यूटिन व जीजेथिन् नामको तत्वबाट क्यारोटिनायड्सको निर्माण हुन्छ र यस्ले आँखाको कोषलाई धेरै फाईदा पुर्याउँदछ। त्यसैले दिनको एउटा अण्डा खानाले आँखा स्वास्थ रहन्छ।
0 comments for "खानुस यी ५ खानेकुरा चश्मा कहिल्यै लगाउनु पर्दैन.."
Leave a reply