डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका
तपाईंलाई अबस्य पनि कहिले न कहिले यस्तो समस्या परेको नै होला कि आफ्नो महत्वपूर्ण फाइल वा फोल्डर गल्तीले डिलिट भएको ? अथवा कुनै समस्याको कारण आफ्नो कम्प्युटर फरम्याट गर्नु परेको । कुनै न कुनै कारण यस्तै कुनै महत्वपूर्ण फाइल वा फोल्डर गुमाउनु परेको । त्यो डिलिट भई सकेको फाइल फेरी पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Data Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ ।
यस्तै ठुलो समस्या समाधानको लागि यहाँ यस्तै एउटा software बारे जानकारी दिन गईरहेको छु , मात्र 2MB साइजको यो पोर्टेबल software बाट तपाईंले आफ्नो Disk Drive मात्र हैन आफ्नो USB PenDrive वा Memory Card बाट समेट Delete भई सकेको Data पुन प्राप्त गर्नु सक्नु हुनेछ ।
यो software Portable मा उपलब्ध छ यसको मतलब तपाईंले यसलाई कम्प्युटरमा install गरी राख्नु पर्ने जरुरत पर्ने छैन ।
बस यो software लाई download गर्नुहोस् unzip गर्नुहोस् र "PowerDataRecovery.exe" फाइल खोल्नुहोस् ।
भर्खरै Delete भएको फाइल पाउन चाहनु हुन्छ भने सुरुको "undelete Recovery" option लाई छान्नुहोस् (click गर्नुहोस् )
त्यहा तपाईंले home tab मा ४ वोटा option पाउनु हुनेछ ।
file कुन patrition मा थियो क्लिक गर्नुहोस् र "Recover" box मा क्लिक गर्नुहोस् ।
बाँया तिर फाइल वा फोल्डरहरुको list देखिनेछ त्यहा कुन फाइल हो छान्नुहोस् र बिचमा कुन फाइललाई recover गर्नु पर्ने हो tick मार्क लगाउनुहोस् र दाँया तिर भएको Save Files बक्समा क्लिक गर्नुहोस् ।
त्यस्तै format भईसकेको Disk बाट Data फर्काउनु छ भने Advanced Recovery tab मा क्लिक गर्नुहोस् र same procress गर्नुहोस् ।
सबै प्रकृयाको लागि Disk को size अनुसार केही टाईम लाग्न सक्छ ।
नोट : यो सफ्टवयर जती उपयोगी छ त्यती खतरनाक पनि किनभने तपाईंले कुनै त्यस्तै फाइल जानी जानी अरुले नहिरोस वा नदेखोस् भनेर डिलिट गर्नु भएको छ भने पनि कसैले यही software को प्रयोग गरेर तपाईंले डिलिट गर्नु भएको फाइल प्राप्त गर्न सक्छ ।
Enjoy !!!
१ सर्बप्रथम यो सफ्टवयरलाई आफ्नो कम्प्युटरमा Instal गर्नुहोस् र यो प्रोग्राम चलाऊनुहोस् ।
२ अब Next मा क्लिक गर्नुहोस् ३ तपाईंलाई के फाइल recover गर्नु पर्ने हो जस्तै : Pictures,Music,Documents,Video वा अरु त्यो छान्नुहोस् र Tick लगाउनुहोस् अनी Next मा क्लिक गर्नुहोस् । ४ अब तपाईंको उक्त फाइल कुन location मा थियो तपाईंलाई याद छ भने त्यसको location म tick लगाउनुहोस् वा browse गरेर location दिनुहोस् , तर तपाईंलाई याद छैन भने I'm Not Sure मा tick लगाइदिनुहोस् र next मा क्लिक गर्नुहोस् । ५ Start बटनमा क्लिक गर्नुहोस् । Enable Deep Scan लाई tick नगर्नुहोस् तर normal scan बाट तपाईंको deleted फाइल भेट्टाइएन भने चाँही Enable Deep Scan मा tick लगाइ स्टार्ट बटनमा क्लिक गर्नुहोस् ।
६ एकछिन पछि त्यहा डिलिट गरी सकिएका फाइलहरु देखिन्छन । अब तपाईंको त्यो महत्वपूर्ण (Recover) गर्नु पर्ने फाइल कुन हो त्यो फाइलमा tick लगाउनुहोस् र Recover बटनमा क्लिक गर्नुहोस् । ७ फाइललाई कहाँ save गर्ने हो Location दिनुहोस् र ओके गर्नुहोस् । यसरी यो सफ्टवयरको प्रयोग गरेर तपाईंले सजिलै झुक्केर delete गरेको फाइललाई फेरी recover गर्न सक्नु हुन्छ ।
डिलिट भई सकेको फाइल Recover गर्ने तरिका @2
तपाईंले गल्तिले कुनै महत्वपूर्ण फाइललाई डिलिट गर्नु भयो र त्यो फाइल RecycleBin बाट पनि डिलिट भई सक्यो भने के फेरी उक्त फाइल पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Delete File Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । फ्री मा डाउनलोड गर्न मिल्ने यो सफ्टवयर तपाईंलाई त्यस्तो अप्थ्यारो अवस्थामा लाभदायक सिद्द हुन सक्छ । यहाँ उक्त सफ्टवयर कसरी use गर्ने भन्ने बारे चित्र सहित instruction दिन खोजिएको छ ।( सफ्टवयर डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला )१ सर्बप्रथम यो सफ्टवयरलाई आफ्नो कम्प्युटरमा Instal गर्नुहोस् र यो प्रोग्राम चलाऊनुहोस् ।
२ अब Next मा क्लिक गर्नुहोस् ३ तपाईंलाई के फाइल recover गर्नु पर्ने हो जस्तै : Pictures,Music,Documents,Video वा अरु त्यो छान्नुहोस् र Tick लगाउनुहोस् अनी Next मा क्लिक गर्नुहोस् । ४ अब तपाईंको उक्त फाइल कुन location मा थियो तपाईंलाई याद छ भने त्यसको location म tick लगाउनुहोस् वा browse गरेर location दिनुहोस् , तर तपाईंलाई याद छैन भने I'm Not Sure मा tick लगाइदिनुहोस् र next मा क्लिक गर्नुहोस् । ५ Start बटनमा क्लिक गर्नुहोस् । Enable Deep Scan लाई tick नगर्नुहोस् तर normal scan बाट तपाईंको deleted फाइल भेट्टाइएन भने चाँही Enable Deep Scan मा tick लगाइ स्टार्ट बटनमा क्लिक गर्नुहोस् ।
६ एकछिन पछि त्यहा डिलिट गरी सकिएका फाइलहरु देखिन्छन । अब तपाईंको त्यो महत्वपूर्ण (Recover) गर्नु पर्ने फाइल कुन हो त्यो फाइलमा tick लगाउनुहोस् र Recover बटनमा क्लिक गर्नुहोस् । ७ फाइललाई कहाँ save गर्ने हो Location दिनुहोस् र ओके गर्नुहोस् । यसरी यो सफ्टवयरको प्रयोग गरेर तपाईंले सजिलै झुक्केर delete गरेको फाइललाई फेरी recover गर्न सक्नु हुन्छ ।
0 comments for "डिलिट वा फरम्याट भई सकेको फाइल फेरी प्राप्त (Recover) गर्ने तरिका"
Leave a reply