Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

स्वर्ग जस्तो मेरो गाउँ खण्ड-खण्ड हुँदै छ रे!


स्वर्ग जस्तो मेरो गाउँ खण्ड-खण्ड हुँदै छ रे!
जात्-जातिको नाउँमा यो अंशबन्ड हुँदै छ रे!

सयौं थुंगा फूल्का हामि यौटै माला नेपालि हौँ

भन्ने हरु बिच्मा द्वन्द प्रतिद्वन्द हुँदै छ रे !!
...
... राइ लिम्बु छेत्री बाहुन् आदिबासी बीच आज
आपसमा काटाकाट भै उदण्ड हुँदै छ रे!!

वल्लो घर पल्लो घर ऐंचो पैंचो रोकी वरी
आवत् जावत् गर्न सम्म प्रतिबन्ध हुँदै छ रे!!

बुद्द जन्म्या देश हाम्रो हत्या हिंसा मौलाएर
रगतको खोलि बग्दा पुरै गन्ध हुँदै छ रे!!

संघियता भन्दै यहाँ मानवता बिर्से पछी
स्वतन्त्र भै बाँच्ने चाह मन्द- मन्द हुँदै छ रे!!

0 comments for "स्वर्ग जस्तो मेरो गाउँ खण्ड-खण्ड हुँदै छ रे!"

Leave a reply

DineshTamang.com.np भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी DineshTamang.com.np चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।

Sorry

Enter your email address:

Most Popular

Search In This Blog

Popular Posts

Tag Cloud

Recent News