Nepali Joke – बडी माया
पति:(झाडु लगाई रहेकी पत्नीलाई एक झापड लगाउदै ) माया गर्ने मानिसलेमात्र यसरी पिट्छ !
पत्नी: ( झाडुले बेस्सरी पिट्दै ) ल तपाइनै विचार गर्नुहोस कसले बडी माया गर्दो रहेछ!
पत्नी: ( झाडुले बेस्सरी पिट्दै ) ल तपाइनै विचार गर्नुहोस कसले बडी माया गर्दो रहेछ!
0 comments for "Nepali Joke – बडी माया"
Leave a reply